काठमाडौं। राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
आयोग सदस्यहरु डा। प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा। आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।
हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् ।
सत्ता समीकराणमा हेरफेर भएपछि पुरानो समीकरणबाट नियुक्ति पाएकाहरुले राजीनामा दिएका हुन् ।



















प्रतिक्रिया