१८ आश्विन २०८३, आइतबार | October 4, 2026

दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु



धनगढी । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

उनकाे बर्निङ अस्पतालमा निधन भएकाे हाे । गत शुक्रबार दिउँसाे घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो ।

विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेकाे छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : २६ बजे

रुपन्देहीमा गोली प्रहार गरेर बालिका अपहरणका आरोपी पक्राउ

बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली

गगन विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका राठौर अझै प्रतिनिधि छानिन सकेनन्

नेपालगन्ज । आजबाट सुरु हुने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा

बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

जितिया : निराहार व्रत समापन

जनकपुर । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने

एमाले रुपन्देही सचिवालय सदस्य मनकुमार कनौजेसहित १२० जना रास्वपामा प्रवेश

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित