१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपाली सेनाको परीक्षा चलिरहेको बेला बुटवलको कान्ति माबीमा आगलागी



बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयमा आगलागी भएको छ । आज अपरान्ह ४ बजेको समयमा विद्यालयको क्यान्टिनमा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हो ।

विद्यालयमा रहेको फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र)बाट आगो निभाउने प्रयास असपल भएपछि बुटवल उपमहानगरको दमकल बोलाइएको विद्यालयका प्राचार्य गोबिन्द ज्ञवालीले बताए ।

आगलागीबाट केही भौतिक तथा आर्थिक क्षेति भएको तर कुनै मानवीय क्षति नभएको प्राचार्य ज्ञवालीले बताए । विद्यालयमा आगलागी हुँदा बिद्यालयमा नेपाल आर्मीको परीक्षा सञ्चालन भइरहेको थियो । परीक्षामा बसेका नेपाली सेनाका जवानहरु समेत आगो नियन्त्रणका लागि खटेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ३६ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a