२० मंसिर २०८२, शनिबार | December 6, 2025

फ्राइडे रिलिज : वर्षकै अन्तिम चलचित्रको रुपमा आजदेखि सिनेमा हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि दुईवटा नेपाली चलचित्र रिलिज हुँदैछन् । यसका साथै आज चैत महिनाको अन्तिम शुक्रबार भएकाले ‘डिग्री माइला’ र ‘दर रेड सुटकेस’ सिनेमा हलमा प्रदर्शन हुने वर्षकै अन्तिम नेपाली चलचित्र समेत बनेका छन ।

रामबाबु गुरुङको निर्देशन ‘डिग्री माइला’ र फिडेल देबकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ रिलिज भएका हुन् । ‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।

‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ०३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय