१९ असार २०८३, शुक्रबार | July 3, 2026

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको हो ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै कतारले पहिला बलिङ गर्ने भएको छ ।

नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।

यस खेलको नेपालको प्लेइङ ११( रोहित पौडेल९कप्तान०, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरो, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, कुशल मल्ल, ललित राजबंशी र विवेक यादव ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ४ : ११ बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल