४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

जन्म दिने आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा



दार्चुला । दार्चुलाको दुहु गाउँपालिका-३ मा आफ्नै आमाको हत्या अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहु गाँउपालिका-३ चौपाती बस्ने ५३ वर्षीय नर बहादुर बमलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बमले आफैलाई जन्म दिने ८२ वर्षीया आमा नारु देवी बमको हत्या गरेको प्रहरीले बताएको छ ।

घरयासी झगडामा बमको कुटपिटबाट आमाको मृत्यु भएपछि घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको प्रहरीले जनाएको छ । स्थानीयबासीले हत्या गरेर फालेको खबरका आधारमा स्थानीय प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ३ : २० बजे

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण