१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सूर्य नेपालको ‘टफिचु तड्का इमिली’ बजारमा



काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ टफी “Tadka Imli, “Taste को नयाँ blast” को नारा सहित बजारमा सार्वजनिक गरेको छ ।

Tadka Imli मा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।

Toffichoo Tadka Imliको विक्री मूल्य ५ रुपैयाँ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

Toffichoo Tadka आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । Toffichoo Tadka Imli नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।

Mint-O Fresh तथा Toffichoo का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् र हाल ”Toffichoo” अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै ”Tadka Kaccha Mango” , ”Tadka Litchi” र “Eclairs”  पनि बजारमा सर्बत्र उपलब्ध छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ३३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’