१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

नदी उत्खननपछि परेको खाडलको पानीमा डुबेर तिलोत्तामा नयाँमिलका दिब्याम्स भुषालको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा-६ तिनाउ खोलामा नदी उत्खनन क्रममा बनेको खाडलमा डुबेर स्थानीय किशोरको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ६ हरियाली पार्क स्थित तिनाउ खोलामा बनेको खाडलमा डुबेर सोही वडाको नयाँमिलका स्थानीय नारायण भुषालका १७ वर्षिय छोरा दिब्याम्स भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जना साथीहरु खडलमा जमेको पानीमा पौडी खेल्न गएका मध्य भुषालको मृत्यु भएको हो ।

नुहाउने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय मङ्लापुर र बुटवलको टोली घटनास्थल पुगेर उद्दार गर्ने क्रममा भुषाल मृत फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

मृतक किशोरको शव पोष्टमार्टमाका लागि लुम्बिनी प्रादेशीक अस्पताल पठाई घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ३९ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान