३ पुस २०८२, बिहिबार | December 18, 2025

आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोडको (पूर्णपाठसहित)



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

विनियोजित रकममध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड खर्च हुनेछ । यो कुल विनियोजित रकमको ६१ दशमलव ३१ प्रतिशत हुन आउँछ ।

यस्तै गरी पूँजिगत तर्फ ३ खर्ब ५१ अर्ब ३५ करोड रकम विनियोजन भएको छ । पूँजिगततर्फ १८ दशमलब ९७ प्रतिशत रहेको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो १९ दशमलव ७४ प्रतिशत हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ५५ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा