२० असार २०८३, शनिबार | July 4, 2026

नेपालको तेस्रो विकेटकारुपमा अनिल साह आउट



काठमाडौं । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले अलिेसम्मको खेलमा तेस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको हो ।

साह १२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै बाहिरिएका हुन् । ७.४ ओभरमा उनी आउट हुँदा नेपालले ४० रन जोडेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ३९ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै