२० असार २०८३, शनिबार | July 4, 2026

पाँचौ विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी आउट



नेपालगन्ज । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा प्रभावशाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र ६ बलमा केवल एक रन बनाउँदै आउट भए । १०.४ ओभरमा उनी आउट हुँदा नेपालले ५३ रन मात्र जोड्न सकेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ५१ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि