१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

मुग्लिङ-नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक एकतर्फी



चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ३१ बजे

‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ’ : मतदातालाई ओलीको अपिल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पूर्वसन्ध्यामा

ओलीको जीत देशको स्वाभिमानसँग जोडिएको विषय : योगेश भट्टराई

झापा । नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले झापालाई नेपालका

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन