१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बैको आकस्मिक बैठक बोलाएका हुन् ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलको निरीक्षण गरेका प्रधानमन्त्री ओलीले दुर्घटनाबारे उद्दार र राहतको निर्णय लिन बैठक बोलाएका हुन् ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ३६ बजे

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले