विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आईसीयूमा बिरामी भने नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको अस्पतालका निरज श्रेस्ठले बताए ।
खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।
आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ । अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया