२ पुस २०८२, बुधबार | December 17, 2025

तिनाउको ड्याममा डुबेर एक भारतीय युवकको मृत्यु



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तिनाउ-३ स्थित पावर हाउसको तिनाउ खोलाको पौडी खेल्ने क्रममा भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका २६ वर्षिय विशाल कुमार जातवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिनाउखोलामा भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका विशाल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको एरियामा मृत अवस्थामा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेगठले बताए ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ०९ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको