४ पुस २०८२, शुक्रबार | December 19, 2025

चितवनमा थप १ जना संक्रमितको मृत्यु, मृतकको संख्या १२१ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमित पुरुषको आज मध्यान्ह मृत्यु भएको हो ।

अन्य बिभिन्न रोगहरु सहित कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका वडा नम्वर १३ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको हो। उनी ६ दिनदेखि संक्रमण भई भरतपुर अस्पतलाको कोभिड आईसीयूमा उपचाररत थिए।

मृत्यु भएका पुरुष विभिन्न रोगबाट संक्रमित समेत भएको अस्पतालले जानकारी दिएको छ। चितवनमा १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ३ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको