२४ माघ २०८२, शनिबार | February 7, 2026

प्रभु ग्रुपले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग



काठमाडौं । प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैया सहयोग गरेको छ ।

प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र प्रभु बैंकका सञ्चालक राजेन्द्र मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकमले दैवी विपत्तीमा परेका नागरिकको उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास ग्रुपले लिएको छ ।

उद्धार कोषमा प्रभु बैंकले १ करोड तथा प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल लगायत कम्पनीले ७५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : २७ बजे

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा