१५ भदौ २०८३, सोमबार | August 31, 2026

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा, कुकुर तिहारकै दिन लक्ष्मीपूजा



काठमाडौं । यसवर्षको भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज एक सूचना जारी गर्दै भाइटीकाको साइतको जानकारी दिएको हो ।

बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत रहेको र टीका पश्चिम मोहडा गरेर टीका थाप्न उत्तम हुने समितिले जनाएको छ ।

समितिका अनुसार १३ गते धनतेरस, १४ गते काग तिहार, १५ गते कुकुर तिहार परेको छ । समान्यतया औंसी तिथिमा लक्ष्मीपूजा हुने गरेपनि यसवर्ष कुकुर तिहारकौ दिन लक्ष्मीपूजा हुनेछ ।

१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार, नेपाल संवत २०४५ प्रारम्भ तथा म्ह पूजा परेको पाञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हेर्नुहोस् पाञ्चाङ्ग निर्णायक समितिको सूचना

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : २७ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति