२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

प्रधानमन्त्रीको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाट चीन जाँदा २५ मनिेट बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिउ विमानस्थल चीनबाट काठमाडौं अवतरण हुँदा आधा घण्टा बन्द भएको छ ।

यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो ।

यसअघि चीन भ्रमण जाँदा २५ मिनेट विमानस्थल बन्द गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  २ : ११ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी