१७ बैशाख २०८१, सोमबार | April 29, 2024

२४ घण्टामा थपिए कोरोना भाइरसका ८५५ जना नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा जना ८५५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ३२७ पीसीआर परीक्षणमा ८५५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् ।

जसमध्ये २७१ जना महिला र ५८४ जना पुरुष रहेका छन् । यससँगै हालसम्म संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५० रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ५८१ रहेका छन् । यस्तै, ५ हजार ६६९ जना होम आइसोलेसनमा रहेका छन् ।

क्वारेन्टिनमा १० हजार ४५३ जना रहेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ४ : २५ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ