१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशभर थपिए ८८५ जना नयाँ संक्रमित, हालसम्म ३४ हजार ४१८ जना



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित बढ्ने रफ्तार झन पछि झन बढ्दो छ ।

संक्रमितहरु बढेपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा, लकडाउन लगायतका सबै उपाय अपनाइएको छ । तर पनि समुदायस्तरमा फैलिएको कोरोना संक्रमण झन बढिरहेको छ ।

बुधबार देशभर ८८५ जना नयाँ संक्रमित थपिएका छन् ।

नमुना पीसीआर परीक्षणमा ८८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या ३४ हजार ४११ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ । जसमध्ये ६ हजार २८ जना होम आइसोलेसनमा र ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ४ : २४ बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच