२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

बुटवलमा खुल्यो ईको चाजिङ स्टेशन



बुटवल । बुटवल उपमहानगरपालिका-९ इटाभट्टिमा ईको चाजिङ स्टेसन सन्चालनमा आएको छ । बुटवलका स्थानीय ४ जना युवाहरू मिलेर सुविधा सम्पन ईको चाजिङ सेन्टर सन्चालनमा ल्याएका हुन ।

करिब १ करोड बढी लगानीमा चाजिङ स्टेसन निमार्ण गरिएको ईको चाजिङ सेन्टरका अध्यक्ष मनोज थापाले बताए । पछिल्लो समय ईलेक्टिक गाडीहरूको प्रयोग बढदै गएको र राज्यले प्रयाप्त रूपमा चाजिङ सेन्टर हरू बनाउन नसकिरहेको अवस्थामा बुटवलमा सुबिधा सम्पन चाजिङ स्टेसन निमाण गरिएको अध्यक्ष थापाको भनाई छ ।

शनिबार स्टेसनको उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले वातावरणमैन्री नगर बनाउन ईलेक्टिक गाडीको प्रयोग जरूरी रहेको बताए । टाढा टाढा बाट आउने बसपार्क नजिक भएकाले सवारीसाधनलाई चाजिङ गर्न र केही समय रेष्ट गन यो स्टेसन उपयोगी हुने पाण्डेको भनाई छ ।

सन्चालक डा नारायण पराजुली, डा. विकाश केसी, डा.अशोक कुवरले ईलेक्टिक सवारीसाधनको माग बढदै गएको र ठाँउ ठाउँमा चाजिङ स्टेसन नहुँदा दुःख पाउने घन्टौ कुनुपर्ने समस्या समाधान हुने बताए ।

स्टेसनमा चालकलाई आराम गने ठाउँ र गाडी धुने समेत व्यवस्था गरिएको उनीहरूको भनाई छ । चाजिङ स्टेसनमा ८ वटा मेशिनद्वारा गाडी चार्ज गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ०६ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला