११ श्रावण २०८३, सोमबार | July 28, 2026

चितवनमा कोरोना संक्रमित अर्का व्यक्तिको मृत्यु



चितवन । चितवनमा शुक्रबार कोरोना भाइरसका दुई जना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।

भरतपुरको पुष्पाञ्जली अस्पतालमा उपचाररत ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्दीप पाण्डेले बताए ।

फोक्सो र दमको समस्या रहेका ती पुरुषलाई आईसीयू रभेन्टिलेटरमा राखेर उपचार गरिएपनि जोगाउन नसकेको अस्पतालले जनाएको छ ।

यसअघि शुक्रबार बिहान भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियो ।

योसँगै, चितनवमा मात्रै कोरोना भाइरसको संक्रमणबाट ८ जना व्यक्तिको निधन भएको छ । जसमध्यो चार जना चितवनका, तीन जना हेटौंडाका र एक जना कैलालीका हुन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १२ : ४९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला