११ श्रावण २०८३, सोमबार | July 28, 2026

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण



काठमाडौं । नेपालका चर्चित उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ ।

उद्योगी चौधरीले ट्वीट गर्दै आफुलाई कोरोना लागेको पुष्टि गरेका छन् ।

ट्वीटमा चौधरीले शुक्रबार बिहान आफुलाई कोरोना पोजेटिभ देखिएको तर कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् ।

यद्यपी, चिकित्सकको सल्लाह अनुसार आफु सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १ : २७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला