९ बैशाख २०८३, बुधबार | April 23, 2026

अखिल क्रान्तिकारीमा विजय र हेमन्तबीच कडा टक्कर, मतगणना जारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

गत असोजमा सुरु २३ औं राष्ट्रिय सम्मेलनबाट हुन नसकेको नेतृत्व चयनका लागि हिजो शनिबार मतदान भएको थियो ।

हालसम्म आएको मतपरिणामअनुसार अध्यक्ष पदमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा टक्कर देखिएको छ । निर्वाचन समितिले दिएको अनुसार अहिलेसम्म सापकोटाले ४५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राईले ४३० मत पाएका छन् ।

अहिलेसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको मतगणना सम्पन्न भैसकेको छ । अब बाँकी उपत्यका विशेष प्रदेश र विश्वविद्यालय विशेष प्रदेशको मत गणना हुन मात्र बाँकी छ ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ३७ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका