३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

होम आइसेलेसनमा रहेकी रुपन्देही तिलोत्तमाकी कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल । रुपन्देहीमा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकलपर्शन ईश्वरी पौड्यालले बताए ।

भदौ ११ गते कोरोना पुष्टि भएकी महिला आफ्नै घरमा बस्दै आएकी थिईन् । आईतबार स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु फोकलपर्शन पौड्यालले बताए । बुटवलमा भेन्टिलेटर र आईसीयू खालि नभएको जानकारी पाएपछि भिम अस्पताल पठाइृएको उनले बताए । यो सँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १२ : ४५ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय