६ श्रावण २०८३, बुधबार | July 22, 2026

निर्वाचन आयोय विरुद्ध रास्वपा सांसद तोसिमा कार्कीले जितिन मुद्दा, सांसद पद सुरक्षित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय खारेज भएको छ ।

सर्वोच्च अदालतले दुई वर्षअघि देखिको विचाराधीन मुद्दालाई किनारा लगाउँदै कार्कीको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरू डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले निर्वाचन आयोगले कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्णय खारेज गरेको हो । यसअघि सर्वोच्चले कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो । कार्की ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : ५४ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको