२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पीएम कप : आज बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै



काठमाडौं । प्रधानमन्त्री (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछ ।

जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवैले आफ्ना शुरुका दुवै खेल जितेर ४-४ अंक हासिल गरेका  छन् । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ६ : २३ बजे

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास