२ पुस २०८२, बुधबार | December 17, 2025

चितवनमा गैडाकोटका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



चितवन । चितवनमा कोरोना भाइरसका अर्का एक संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका वडा नं. २ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्या भै भदौ ९ गते अस्पतालमा भर्ना भएका ती पुरुषको बिहीबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

उनको भदौ १० गते कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

यससँगै पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु भएको छ ।

यसअघि चितवन मेडिकल कलेजमै विनयी त्रिवेणी गाउँपालिकाका एक कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ५ : ११ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका