२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

राजेन्द्र लिङ्देन सहितका नेताहरु रिहा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई दिउँसो पक्राउ गरिएको थियो। ४ घन्टा नियन्त्रणमा रहेका उनीहरुलाई भर्खरै उरिहा गरिएको हो ।

रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित  उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १८ बजे

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा । यहाँको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

गलकोट । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौं । सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,