११ श्रावण २०८३, सोमबार | July 27, 2026

देशभर थपिए १ हजार ४१ नयाँ संक्रमित, १५ सय ६६ घर फर्किए



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा ३४९ महिला र ६९२ पुरुष सहित १ हजार ४१ जना थपिएको जानकारी दिइएको हो ।

यससँगै देशभर संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

शनिबार १२ हजार ४७३ नमुना पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७ लाख ५७ हजार ९६३ पीसीआर परीक्षण भैसकेको छ ।

काठमाडौं उपत्यकामा ४०८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना रहेका छन् ।

होम आइसोलेसनमा ८ हजार ४ जना रहेका छन् ।

देशभर १५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म २७ हजार १२७ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ४ : २३ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत