२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रोटरी लुम्बिनी स्टार्सद्वारा घाइते आशिषलाई १० हजार सहयोग



बुटवल । रोटरी क्लव अफ लुम्बिनी स्टार्स बुटवलले आर्थिक समस्यामा परेका दुर्घटनामा परेका आशिष थापा मगरलाई १० हजार रूपैयाँ नगद हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष बालकृष्ण पाण्डेले क्लवका सदस्यहरुले आफ्नो फजुल खर्च कटाएर बिरामी आशिषलाई आर्थिक सहयोग गरेको बताए ।

बाग्लुङ्ग जिल्ला स्थायी घर भएका २८ वर्षिय आशिष लकडाउनको समयमा चितवनबाट हिड्दै बुटवल आउने क्रममा नवलपरासीको भुताहमा भारतीय गाडीले ठक्कर दिएर घाइते भएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत उनको बुटवलका अशोक बज्राचार्यले उनको उपचार र हेरचाह गरिरहेका छन् । विरामी शुक्रबार मात्रै होसमा आएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ८ : ४१ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले