२ पुस २०८२, बुधबार | December 17, 2025

चितवन मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु



चितवन । कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक जना वृद्धको मृत्यु भएको छ ।

आज बिहान ८ बजे भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भइरहेको थियो ।

ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो ।

योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने चितवन जिल्लाका मात्रै १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ९ : ३८ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११