२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक



काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ ।

अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको बैठकबाट गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरिनेछ ।

प्राडा विश्वनाथ पौडेललाई गभर्नर बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भैसकेको छ । दुई शीर्ष नेताबीच भएको सहमतिलाई सिफारिस समितिले अनुमोदन गर्ने काम मात्र गर्नेछ ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।

सिफारिस समिति बैठले र्ने सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ ।

गभर्नर को बनाउने भन्ने विषयमा सत्ता साझेदार दुई ठूला दलबीच विवाद हुँदा चैत २४ गतेदेखि यो पद रिक्त छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ४ : ५५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार