१ पुस २०८२, मंगलबार | December 16, 2025

रविलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि र छविलाल बन्जाडेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो। इजलासले लामिछानेकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन पनि खारेज गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै जिल्ला अदालत रुपन्देहीबाट सहकारी ठगीको मुद्दाको टुंगो नलागेसम्म रवि थुनामै रहनुपर्ने भएको छ ।

दिउँसो ३ बजे बहस सकिएपनि न्यायाधीशहरुले निर्णय सुनाउन झण्डै ६ घण्टा लगाएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ८ : ५४ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच