११ चैत्र २०८२, बुधबार | March 26, 2026

प्रतिनिधिसभा : रास्वपाद्वारा रोस्टम घेराउ, राप्रपाद्वारा बैठक बहिस्कार



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोस्टम घेराउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने नियमित जस्तै बैठक बहिस्कार गरेको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर आफुहरु बोल्न पाउनुपर्ने माग गरेका थिए । त्यसपछि सभामुखले रास्वापका हरि ढकाललाई बोल्ने समय दिए । ढकालले सरकारले भुईँमान्छेहरुको आवाज नसुनेको आरोप लगाए । उनले गृहमन्त्रीले रोस्टमबाट ढाँटेको बताउँदै आफ्नो आन्दोलन जारी रहेको बताए ।

त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामति सेवासम्बन्धी विधेयक रोकिकोमा आपत्ति जनाए । त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसामा ६४ सालदेखिका गृहमन्त्रीमाथि छानबिन हुनुपर्नेमा सरकारले छानबिन गराउन नचाहेको आरोप लगाउँदै माग पुरा नभएसम्म बैठक बहिस्कार गर्ने बताए ।

त्यसपछि रास्वापका सांसदहरुले रोस्टम घेराउ गरे भने राप्रपाका सांसदहरुले बैठक बहिस्कार गरे ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : २९ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई