११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरु टेबल ठटाउँदे उठेर बोल्न समय माग गरेका थिए ।

त्यसपछि रास्वापका सांसद सुमना श्रेष्ठले मानव वेचविखनमा संलग्नहरु विरुद्ध कारवाही गर्न सरकारले किन चाहेन भन्दै प्रश्न गरिन् । उनले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् । यस्तै राप्रपाका सांसद रोशन कार्कीले नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिन ।

राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन् ।

यहीबीचमा सत्ता पक्षका सांसदहरुले रास्वपा र राप्रपाको सदन अवरोध र यौटै मागबारे आपत्ति जनाए ।

सभामुखले अवरोधकै बीच सदनको बैठक अगाडि बढाए ।

 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : २१ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई