१ पुस २०८२, मंगलबार | December 16, 2025

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

भोलि शनिबार बिहान ९ बजे संघीय संसद भवनमा रहेको रास्वपा दलको कार्यालयमा बस्नेगरी बैठक आह्वान गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग राख्दै रास्वपा गत जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा विरोध प्रर्दशन गरिरहेको छ ।

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो बस्दैछ ।

 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : ३५ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच