६ आश्विन २०८३, मंगलबार | September 22, 2026

जनरल इन्स्योरेन्सले पायो आईपीओ निष्काशन अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्स कम्पनीलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।

बोर्डले जनरल इन्स्योरेन्सलाई ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत बराबरको आईपीओ निस्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकएनआईबिएल क्यापिटल बनेको छ ।

यस आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ५ : २० बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत