१७ माघ २०८२, शनिबार | January 31, 2026

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर,बिगमार्टमा एससिटी यूपिआई कार्डबाट भुक्तानी गर्दा १०% छुट पाइने



काठमाडौ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिजले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी यूपिआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् ।

यो छुट पाउँन एससिटी यूपिआइ कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससिटीले यस अघि बिगमार्टमै एससिटी  Smart Wednesday अफर दिदै आएको थियो जसमा एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससिटी यूपिआइ कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउथे ।

सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट एससिटी को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : १५ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक