२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पर्यटन राज्यमन्त्री चौधरीले आज साँझ ५ बजे राजीनामा दिने

सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी सभामुखलाई गरायो



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट राज्यमन्त्री भएका चौधरीले पार्टीको निर्देशनअनुसार आज राजीनामा बुझाउने भएका हु्न ।

चौधरीले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारमा राजीनामा बुझाउने तयारी गरेको पार्टी अध्यक्ष नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले बताइन ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेको छ ।

नाउपा संसदीय दलको शनिबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : ५१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले