१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई प्रहरी कार्यालय बोलाएर सोधपुछ



काठमाडौं । पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई प्रहरीले कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । पाठकले सार्वजनिक पत्राचार, विज्ञप्ति जस्ता प्रकाशन गर्दा पूर्वराजालाई श्री ५ महाराजधिराज सरकार’ शब्द प्रयोग गरेको विषयमा उनलाई बोलाएर प्रहरीले सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ शब्द प्रयोग गरेको बिषयमा उनलाई सोधपुछ गर्न बोलाइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । ‘श्री ५ महाधिराज सरकार’ भन्दै निकालिएका विज्ञप्तिदेखि ‘संवाद सचिवालय’को आधिकारिता लगायतका विषयमा बुझ्न पाठकलाई बोलाइएको बोहोराले स्पष्ट पारे ।

संबिधानले नचिन्ने र राजनीतिकरुपमा खारेज भइसकेको शब्दलाई पटक पटक सार्वजनिकरुपमा प्रयोग गर्दै आएको सम्बन्धमा बोलाएर सोधपुछ गरिएको प्ररीरीको भनाई छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ०६ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई