२९ मंसिर २०८२, सोमबार | December 15, 2025

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा



काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यलाई घुस रकमसहित अख्तियारको टोलिले पक्राउ गरेको छ ।

उनलाई मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेको अख्तियारले जनाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट प्रमुख आचार्यको साथबाट मोवाइल डिभाइस २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारीको साथबाट मोबाइल थान(१ तथा कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल थान(१ सहित घुसररिसवत रकम रु २४ लाख ५० हजारसमेत नियन्त्रणमा लिइएको अख्तियारले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : २८ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी