२७ श्रावण २०८३, बुधबार | August 12, 2026

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु



विराटनगर । कोरोना संक्रमणकाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो ।

भदौ २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार दिउँसो १२:३० बजे ती पुरुषको उपचारका क्रममा मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए ।

मृतक पुरुषमा सुगर र प्रेसरको समस्या समेत रहेको बस्नेतले जानकारी दिए ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  २ : ३६ बजे

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, सबै मन्त्रीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच