१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

मन्त्रिपरिषदद्वारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित



काठमाडौं। सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने दस्तुर निर्धारण गरेको छ ।

मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन ।

सिंहदरवारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमामा नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्नेसहितका १८ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङका अनुसार कार र भ्यानहरूको काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।

यस्तै मिनी बसरट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । यसैगरी बस तथा ट्रकले काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यस्तै भारी उपकरणको काठमाडौं आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  २ : २२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ