१२ माघ २०८२, सोमबार | January 27, 2026

नवलपुरमा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी हत्या



नवलपुर । नवलपुरको विनयी त्रिबेणी गाउँपालिका–३ उदयटारीमा आज बिहान श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका छन्।

इलाका प्रहरी कार्यलय दुम्कीबासका अनुशार अनुसार आज बिहान ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादका कारण ४७ वर्षीया पत्नी गोमा पौडेललाई तरकारी काट्ने चक्कुले घाँटीमा रेटी हत्या गरेका हुन्।

प्रहरीले महेन्द्र पौडेललाई हत्या गर्न प्रयोग गरिएको चक्कुसहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १२ : ३२ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको