३ आश्विन २०८३, शनिबार | September 19, 2026

भीम अस्पताल भैरहवामा कपिलवस्तुका थप एक कोरोना संक्रमितको मृत्यु



भैरहवा । भैरहवामा रहेको भीम अस्पताल भैरहवामा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका ५ का एक ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार गरीएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले जानकारी दिए ।

दमको समस्या देखिएका उनको राती १०:२६ बजे मृत्यु भएको पोख्रेलले जानकारी दिए । भीम अस्पतालमा २० जना आइसोलेशनमा उपचाररत छन् भने ३ जना आइसीयूमा छन ।

यस्तै आज बिहान कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : ५९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब