१२ असार २०८३, शुक्रबार | June 27, 2026

सुर्खेत उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा डाइभर्ट



काठमाडौं । काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण भएको छ ।

बुद्ध एयरको उडान नम्बर १३७ बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । तर सुर्खेतको खराब मौसमका कारण जहाजले नेपालगञ्ज विमानस्थलमा डाइभर्ट गरेको कम्पनीले जनाएको छ ।

७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर ७२-५००’ मा रहेका सबै यात्रु सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ५ : ४८ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३