१० श्रावण २०८३, आइतबार | July 26, 2026

बुटवलमा ६५ जना कोरोना संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा बुटवलमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिकामा सोमबार थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं. १ र १४ मा १/१ जना, वडा नं. ३ र ९ मा ५/५ जना, वडा नं. ५ र ११ मा ८/८ जना, वडा नं. ८, १३ र १५ मा ४/४ जना, वडा नं. ७ मा १२ जना, वडा नं. १० मा १३ जना कोरोना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

उपमहानगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्याको ५८२ पुगेको र जसमध्ये ३०१ जना सक्रिय संक्रमितहरु रहेको सिंहले बताए ।
बुटवलमा २८१ जना उपचारपछि निको भईसकेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ७ : ३७ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल