५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन



बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार (भदौ १४) उपचारका क्रममा काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको नेकपा (एमाले)ले जनाएको छ ।

रुकुम पूर्वकी पुनलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा शल्यक्रियापछि उनले छोरीलाई जन्म दिएकी थिइन् । त्यसलगत्तै उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । तर उपचारकै क्रममा उनको निधन भएको पार्टीले जनाएको छ ।

पुन नेकपा (एमाले)बाट समानुपातिक प्रणालीमार्फत लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ६ : ३५ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही